होली रङको पर्व हो । यो दिन विभिन्न किसिमका रङ एकापसमा दलेर रमाइलो गर्ने गरिन्छ । तर, आफ्नो छालाको अवस्था र रङमा प्रयोग भएको रसायनबारे जानकारी नहुँदा होली लगत्तै छालामा विभिन्न समस्या लिएर उपचार गर्न आउनेहरू थुप्…