काठमाडौँ- त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जले दुई हाउस अफिसर पद माग गरेको छ । अस्पतालले चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालय अन्तर्गत सञ्चालित दन्त चिकित्सा शिक्षण अस्पतालका लागि दुई हाउस अफ…