काठमाडौँ- नेपालमा थप ४३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ८ सय ५२ पिसिआर परीक्षणका क्रममा ३२ जना र १ हजार ७ सय ३ एन्टिजेन परीक्षणका क्रममा ११ जनामा कोभिड संक्रमण पुष्टि भए…