सरकार

प्रधानमन्त्री प्रचण्ड पोखरामा

इकागज | चैत ३, २०८०

गण्डकी- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यहाँ आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन पोखरा आइपुगेका छन् । 

प्रधानमन्त्रीले पोखरा महानगरपालिका-१४ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयको अवलोकन पनि गरेका छन् । त्यस अवसरमा प्रधानमन्त्री दाहालले विद्यालयको अवस्थाबारे जानकारी लिएका थिए । आजै उनी पोखरामा जारी बाह्रखरी गल्फ प्रतियोगिताको समापन समारोहमा सरिक हुने कार्यक्रम छ । 

आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा प्रधानमन्त्री सहभागी हुने जनाइएको छ । आइतबार नै नेपाल पत्रकार महासङ्घ कास्कीले आयोजना गर्ने पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री सरिक हुने महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आन्तरिक प्रशिक्षण तथा भेटघाटमा पनि प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रहेको उक्त पार्टीका स्थानीय नेताहरूले बताएका छन् । 

सरकारले प्रभावकारी उपभोक्ता हित संरक्षण नीति ल्याउँछ : मन्त्री भण्डारी

इकागज | चैत २, २०८०

बाँके- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ताको हित संरक्षणसम्बन्धी प्रभावकारी नीति नि...

अर्थमन्त्री पुनद्वारा लघुवित्तको समस्या समाधान गर्न सात सदस्यीय कार्यदल गठन

इकागज | चैत २, २०८०

काठमाडाैँ- अर्थमन्त्री वर्षमान पुन 'अनन्त' ले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न सात सदस्यीय...

मन्त्री भएको एक साताभित्रै वर्षमानको एक्सन : दुग्ध किसानले तत्काल पाउने भए भुक्तानी

इकागज | चैत २, २०८०

काठमाडौँ- अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ ।  अर्थमन्त्र...

कार्यसम्पादनमा ढिलासुस्ती गर्ने कर्मचारीलाई दण्डित गरिन्छ : मन्त्री बुढा

इकागज | चैत २, २०८०

काठमाडौँ- सहरी विकासमन्त्री धनबहादुर बुढाले मन्त्रालयअन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागको आज स्थ...

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गरिने

इकागज | चैत २, २०८०

काठमाडौँ- सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने भएको छ । मन्त्रिपरिष...

गृहमन्त्री लामिछानेले बुझाए प्रधानमन्त्री प्रचण्डलाई सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

इकागज | चैत २, २०८०

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयो...

कुबेतमा मृत्यु भएका तीन नेपाली श्रमिकबारे जानकारी लिँदै : मन्त्री अर्याल

इकागज | चैत १, २०८०

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा सडक दुर्घटनामा परी मृत्यु भए...

स्वास्थ्यमन्त्री यादवको सुझाव : मृत्युपछि अङ्गदान गरौँ

इकागज | चैत १, २०८०

काठमाडौँ- उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मृत्युपछि अङ्गदान गर्न सबैलाई सुझाव दिएका छन् । ...

सुन तस्करी र दोषीलाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउँछु : गृहमन्त्री लामिछाने

इकागज | चैत १, २०८०

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी र यस प्रकणमा जोडिएकालाई उन्मुक्ति दिनेलाई का...