काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाका निम्ति उनी मंगलबार साँझ भर्ना भएका हुन्। उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालक…