काठमाडौँ - मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदले हरिप्रस…