काठमाडौँ - सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले राजनीतिक नियुक्तिबाट भएका राजदूत फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्य…