काठमाडौँ - नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धिसम्बन्धी निर्णय लागू हुने भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धिसम्बन्धी फाइल सदर गरेका हुन् …