काठमाडौं - सवारी चालक अनुमति पत्र (लाइसेन्स) परीक्षामा फेल भएकालाई पास गराएको अभियोगमा यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जना विरुद्ध मुद्दा दर्ता गरिएको छ। …