काठमाडौँ - विशेष अदालतमा विचाराधीन मुद्दाका पक्षले जिल्ला र उच्च अदालतबाट अनलाइन तारेख लिन पाउने भएका छन् । विशेष अदालतको पूर्ण बैठकबाट सूचना प्रविधिको प्रयोग (अनलाइन)बाट तारिख लिनेसम्बन्धी निर्देशिका, २०७२ पार…