काठमाडौँ ः संविधानको रक्षाका निम्ति सर्वाेच्च अदालतको संवैधानिक इजलासले स्वतन्त्र र निर्भीकतापूर्वक आफ्नो फैसला सुनाएको छ । यो धेरै खुसीको कुरा हो । हामीले जसरी सार्वभौम नागरिकको थलो प्रतिनिधि सभा निरन्तर क्र…