सुर्खेत - कर्णालीका स्थानीय तहहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेको विवरण उपलब्ध नगराउने गरेको पाइएको छ । जसका कारण अख्तियारमा कमै मात्रामा उजुरी फर्छ्यौट हुने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयो…