काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गतको जारी सिजनका खेलहरू भइरहेका छन्। यसक्रममा शनिबार राति भएको खेलमा स्पेनिस क्लब बार्सिलोना पराजित भएको छ। बार्सिलोनालाई लास पाल्मासले स्तब्ध पारेको हो। अंक तालिकाको शीर्ष स्…