काठमाडौं - संकटा क्लब र फ्रेन्ड्स क्लबले एन्फा यु–१६ युथ लिगमा गोलरिहत बराबरी खेलेका छन् । बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा दुवै टोलीले बराबर खेलेका हुन् । यसअघि …