काठमाडौँ- जापान फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । वेलिङ्टन रिजनल स्टेडियममा आज भएको प्रि-क्वार्टरफाइनल खेलमा नर्वेलाई ३-१ ले पराजित गर्दै जापान अन्तिम ८ मा प्रवेश गरेको हो । जापानल…