काठमाडौँ- गौरव बस्नेत नेपाली राष्ट्रिय फुटसल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगोलियामा हुने एएफसी फुटसल एसियन कप छनोटका लागि बस्नेतलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो …