काठमाडौँ- यूइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनिस क्लब बार्सिलोनाले जित हात पारेका छन् । समूह ‘एफ’ अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब ब…