काठमाडौँ- बेल्जियको राजधानी ब्रुसेल्समा दुई जनाको गोली हानी हत्या गरिएपछि यूरो कप फुटबल छनोटअन्तर्गत बेल्जियम र स्विडेनबीचको खेल स्थगित भएको छ । ब्रुसेल्समा भएको गोली कान्डमा मारिने दुवै स्विडेनमा नागरिक भएको …