काठमाडौँ- स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई पराजित गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा रोबेर्ट लेवानडो…