काठमाडौँ- लिभरपुलले युइएफए युरोपा लिगको राउण्ड १६ को पहिलो लिगमा स्पार्टा प्रागमाथि फराकिलो जित हासिल गरेको छ । गएराति भएको खेलमा लिभरपुलले स्पार्टा प्रागलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । …