काठमाडौँ : च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले आरबी लाइपेजलाई हराएको छ । मंगलबार राती भएको खेलमा लिभरपुलले लाइपेजमाथि २-० गोलको जित निकालेको हो । लिभरपुलका लागि मोहम्मद सलाह र साडियो मानेले गोल गर…