काठमाडौँ : स्कटिस क्लब रेन्जर्सले सन् २०१८ मा स्टिभन जेरार्डलाई प्रशिक्षकमा नियुक्त गर्ने निर्णय जोखिम मुक्त थिएन । तर रेन्जर्सलाई जोखिम लिनु नै थियो । अनि जेरार्डमाथि विश्वास र धैर्यता राख्ने बाध्यता । लिभरपुलका प…