काठमाडौँ- इटालीलाई 'युरो २०२० च्याम्पियन' बनाउन प्राय सबै खेलाडीले उत्तिकै बलियो प्रदर्शन गरेका थिए । फेडेरिको किएसाको प्रदर्शनको पनि चौतर्फी प्रशंसा भयो । युभेन्टसका विङ्गरले सात खेलमा दुई गोल गरेक…