काठमाडौँ-पोर्चुगलको बेन्फिका च्याम्पियन्स लिगको समूह चरण नजिक पुगेको छ । प्लेअफको पहिलो लेगमा डच प्रतिद्वन्द्वी पीएसभी आइन्डहोभनलाई २–१ ले हराउँदै बेन्फिकाले च्याम्पियन्स लिगको समूह चरण पुग्ने सम्भावनालाई बलियो…