काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले साउथहम्पटनलाई पराजित गरेको छ । शनिबार भएको खेलमा आर्सनलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा काइ हाभर्ट, गाब्रियल मार्टिनेली र बुकायो…