काठमाडौँ- अल नासरले साउदी प्रो लिगमा रोमाञ्चक जित हासिल गरेको छ । गएराती भएको खेलमा अल नासरले अल शबाबलाई २-१ गोल अन्तरले पराजित गरेको हो । अल नासरको जितमा क्रिस्टियानो रोनाल्डोले खेलको ९० मिनेट पछिको…