काठमाडौं : चिनियाँतर्फका विचौलियाहरूको बलमिच्याई र नेपालको कूटनीतिक हिचकिचावटका कारण अझैँ हजारभन्दा बढी कन्टेनरहरू नेपाल–चीन सीमाको चीनतर्फ अलपत्र छन् । कैयन् सामानहरु विगत एक वर्षदेखि अलपत्र छन् । …