काठमाडौं : झण्डै आठ वर्ष अघिको बैंक ग्यारेन्टीसम्बन्धि चिनियाँ कम्पनी-चाइना रेल्वे ब्यूरो फिफ्टीनसँगको मुद्दाको पुनः सुनुवाइमा हिमालयन बैंक र बैंक अफ काठमाण्डूले मुद्दा जितेका छन् । चीनको हुनान प्रान्तको झेङ्झाउ इन्टर…