काठमाडौं : नेपाल हाइड्रोडेभलपर लिमिटेडको सेयर मूल्यमा उछाल आएको छ । बोनस सेयर घोषणा गरेलगत्तै नेपाल हाइड्रोडेभलपरको सेयर भाउ ९ दशमलव ८३ प्रतिशतले बढेको हो । नेपाल हाइड्रो डेभलपर लिमिटेडले आफ्ना सेयर…