काठमाडौं : ०६९ साल असोज ७ गते राष्ट्र बैंकले क्रिष्टल फाइनान्सलाई समस्याग्रस्त घोषणा गर्यो । ०७१ साल कात्तिक १० मा राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. युवराज खतिवडाले समस्याग्रस्त क्रिष्टललाई खारेजीमा लैजाने निर्णय …