काठमाडौं : निषेधाज्ञाको पहिलो दिन सेयर बजार बढेको छ । निषेधाज्ञामा सेयर बजार बन्द हुने हल्ला चलेपछि केही समयअघि नेप्से परिसूचक लगातार ओरालो लागिरहेको थियो । तर, निषेधाज्ञामा समेत नेप्से कारोबार खुल्ला भएपछि …