काठमाडौं : समता लघुवित्त वित्तीय संस्थाको रोक्का राखेको सेयर फुकुवा भएको छ । फुकुवा भएर कारोबारमा आएको १ घन्टा नबित्दै समताको सेयर भाउ बढेर सर्किट ब्रेकर लागेको छ । समता लघुवित्तको सेयर मूल्य ५५ रुपैय…