कैलाली - अवरुद्ध भएको एक महिनापछि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बझाङ जिल्लालाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गको रूपमा रहेको उक्त सडकखण्ड शनिबार साझबाट सञ्चालनमा आएको हो । कात्तिक ३ गतेको…