काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले गैरआवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बताएका छन् । राष्ट्र बैंक परिसरमा मंगलबार आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा यस्तो बताएका ह…