काठमाडौँ- बजारमा लगानीयोग्य पुँजी (तरलता) अभावसँगै बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर बढाएपछि सहकारीको पनि सन्दर्भ ब्याजदर बढ्ने भएको छ । ब्याजदर पुनरावलोकन गर्नका लागि आन्तरिक छलफल भइरहेको र छिट्टै सन्दर्…