काठमाडौँ : नेपाल वायुसेवा निगमका दुई वटा जहाज ग्राउण्डेड भएका छन् । काठमाडौँबाट जापानको नारिता उड्न लागेको वाइडबडी जहाज ‘इलेक्ट्रिक’ समस्याका कारण काठमाडौँमै रोकिएको छ । अर्को कतारको दोहाबाट दुबई…