काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले स्वीजरल्याण्डको जेनेभामा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११० औं अधिवेशनलाई नेपालको रोजगारदाताको तर्फबाट …