काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र बिना इन्टरनेट सेवा सञ्चालन तथा वितरण नगराउन इन्टरनेट सेवाप्रदायक कम्पनीलाई अनुरोध गरेको छ । सामाजिक सञ्जालमा अनुमति पत्र प्राप्त नगरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट …