काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबारको कारोबारमा २८ अंकले बढेको छ। बिहीबार नेप्से परिसूचक २७.५६ अंक बढेको हो । शुक्रबार कृष्ण जन्माष्टमी परेको हुँदा यस २८ अंक बढेर साताको कारोबार समेत बन्द भए…