काठमाडौँ - एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना “एनएमबि स्मार्ट नारी बचत खाता” प्रस्तुत गरेको छ । महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोब…