काठमाडौँ- नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आइतबार सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा १ लाख ७४ हजार १ सयमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदी तोलामा २ हजार ४५ कारोबार भएको छ । …