काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आज (सोमबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आल…