मकवानपुर : जाडो मौसम सुरुवातसँगै विद्युत् खपतमा बढ्दो माग पूरा गर्न कुलेखानीका तीनवटै विद्युतगृहबाट जडित क्षमताअनुसार विद्युत् उत्पादन भएको छ । कुलेखानी प्रथमबाट ६० मेगावाट, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गर…