काठमाडौँ : तिहारमा तीन दिन बैंक नखुल्ने भएका छन् । वाणिज्य बैंकहरुले तिहारको बिदामा आफ्ना शाखाहरू नखोल्ने भएका छन् । सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने ने…