काठमाडौँ- गुणस्तरको मामलामा कहिल्यै सम्झौता नगर्ने दृढ अडानका साथ नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाइसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन 'नो कम्प्रोमाइज'को दोस्रो संस्करण सार्वजनिक गरेको छ …