अर्थ / बाणिज्य

सरकार ऋणमा डुबे पनि किसानलाई ऋणमा डुब्‍न दिनु हुँदैन : कृषिमन्त्री साह

इकागज | बैशाख १, २०८१
काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सरकार ऋणमा डुबे पनि किसानलाई ऋणमा डुब्‍न दिन नहुने बताएकी छन् । देशभक्त युवा नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री ...

दुई महिनामै सुन्तलाले पायो तीन गुणा बढी मूल्य

इकागज | बैशाख १, २०८१
तेह्रथुम- हिउँदमा बिक्री नभएका सुन्तला शीतभण्डारमा राखेपछि किसानले दुई महिनामै तीन गुणा बढी मूल्य पाएका छन् । म्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो रु ...

मध्य तमोरको बिजुली कोशी करिडोरमा जोडियो

इकागज | बैशाख १, २०८१
ताप्लेजुङ- ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा  जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो । सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडद्वारा निर्मित आयोजनाले अबका १५ दिन परीक्षण उत्पादन र त्यसपछि व्यावसायिक उत्पादन गर्ने जनाएक...