काठमाडौँ- अघिल्लो स्थानीय तह निर्वाचनभन्दा यसपालि नेकपा माओवादी केन्द्रले चुनावी नतिजा सुधारेको छ । अघिल्लो निर्वाचनमा १०६ पालिका प्रमुखमा जितेको माओवादीले यो पटक १२० स्थान पुर्याएको छ । अब ८ पालिकाको…