स्थानीय तह निर्वाचन २०७९

मुस्ताङ जिससमा एमालेको प्यानल नै निर्विरोध, कांग्रेसले उम्मेदवारी नै दिएन

इकागज | जेठ २४, २०७९

पोखरा- जिल्ला समन्वय समिति मुस्ताङमा एमाले उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् । कांग्रेसले उम्मेदवारी नै नदिएपछि एमाले उम्मेदवार सर्वसम्मत भएका हुन् । ५ पालिका रहेको मुस्ताङमा एमालेको ७ भोट र कांग्रेसको ३ भोट छ ।

एमालेले आइतबार नै आफ्ना उम्मेदवार टुंगो लगाएको थियो । योसँगै मुस्ताङ जिससको प्रमुखमा पुनः महिला नै दोहोरिने पक्का भएको छ । एमालेले प्रमुखमा वारागुङ मुक्तिक्षेत्र १ की वडा सदस्य माया गुरुङलाई उठाउने निर्णय गरेको छ भने उपप्रमुखमा घरपझोङ ३ का आइतेलाल थकालीलाई पठाएको छ ।

सदस्यहरुमा उमेश विक, शान्ता कुमारी विक र टसी ल्हामो सेन्चुरीलाई उम्मेद्वार उठाएको छ । अर्को सदस्य राप्रपालाई दिएको छ । राप्रपाबाट विमला परियार उम्मेदवार बनेकी छिन् ।

माओवादीले आजदेखि आफ्ना २६० नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

इकागज | जेठ १८, २०७९

काठमाडौँ - नेकपा (माओवादी केन्द्र)ले आजदेखि नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । आज र भोल...

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

इकागज | जेठ १६, २०७९

त्रियुगा नगरमापलिकामा कांग्रेस उम्मेदवार बसन्सकुमार बस्नेत मेयर निर्वाचित भएका छन् । विवादका कारण ढिलो ग...

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्‍नेलाई कानुनी कारबाही गर्ने करिष्माको चेतावनी

इकागज | जेठ १३, २०७९

काठमाडौँ -अभिनेत्री तथा एमाले नेतृ करिष्मा मानन्धरले स्थानीय निर्वाचनमा चुनावी परिणामलाई लिएर आफूमाथि ...

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

अतिन आचार्य | जेठ १३, २०७९

काठमाडौँ-  स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी चर्चामा बालेन शाह रहे । उनी काठमाडौँ महानगरपालिकाक...

पटक-पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ, जित-हार सामान्य हो : केशव स्थापित

इकागज | जेठ १३, २०७९

काठमाडौँ- नेकपा एमालेबाट काठमाडौँ महानगरपालिकामा मेयरका उम्मेदवार बनेका केशव स्थापितले महानगरको विक...