चितवन- भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् । रेनुले ९ हजार ५ सय ४२ मत प्राप्त गरेकी छिन् । सुवेदीभन्दा रेनु १ हजार ४ सय ५५ मतले अगाडि छिन् । नेकपा एमालेका विजय सुव…