विराटनगर । विराटनगर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा वडा नं. ९ को वडाध्यक्षमा नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष विश्वनाथ भगत पुनः निर्वाचित भएका छन् । उनले नेकपा एमालेका श्री प्रकाश तोतलालाई पराजित …